टाटा मोटर्स दशैँ अफर!

टाटा मोटर्सको दशैं अफर अन्तर्गत टाटाको प्रत्येक ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा खरिद गर्दा पाउनुहोस् एसी, वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरु ।

साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ्ग गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकले पाउनुहुनेछ ४० इन्चको एमआई स्मार्ट टिभी र बक्पर लक्की ड्र मार्फत ४३ जना ग्राहकहरुले पाउनुहुनेछ थप आकर्षक उपहारहरु !

यहाँहरुको बडा दशैं शुभ रहोस् !

थप जानकारीका लागि नजिकैको सिप्रदी ट्रेडिङ्गको शोरुममा सम्पर्क गर्नुहोस्
वा ९८०११०७६०० मा मिसकल गर्नुहोस्।

मिसकल गर्नुहोस्

Locate Your Nearest TATA Authorized Sales Center.


अफर सम्बन्धि विस्तृत जानकारीका लागि आफ्नो रोजाइको गाडी छान्नुहोस्।

टाटा कमर्सियल गाडी : सफलताका कथा

बिस्तृत जानकारी का लागि सम्पर्क

यो योजना सिमित अवधिको लागि मात्र लागू हुनेछ। शर्तहरु लागू हुनेछन्।
शर्तहरु:
१. यो योजना असोज १४ गते सम्मका लागि मात्र लागू हुनेछ । कुनै अग्रिम सूचना बिना पनि यस योजनालाई रद्द गर्न सक्ने अधिकार कम्पनीमा निहीत हुनेछ ।
२. डिजाईनमा प्रयोग भएका तस्विरहरु वास्तविक वस्तुभन्दा फरक पनि हुन सक्नेछन् । यी फोटोहरु डिजाइनलाई उत्कृष्ट देखाउन मात्र प्रयोग गरिएका हुन् ।
३. तपाईंले पठाउनु भएका विवरणहरु पूर्ण गोपनीयताका साथ कम्पनीका नियमानुसार आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गरिनेछन् ।
४. कुनै प्रकारको विवाद सिर्जना भएमा अन्तिम निर्णय गर्ने पूर्ण अधिकार कम्पनी को रहनेछ ।